नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले सरकारले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेर थप सशक्त हुँदै जाने चेतावनी दिएको छ।
कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४१ दशमलब ४३ अंकले बढेर २६६३ दशमलब ३० बिन्दुमा पुगेको छ ।