चन्द्रागिरी घोषणापत्र आफूलाई थाहै नदिई संशोधन गरेको भन्दै राष्ट्रियसभा उपाध्यक्षले जनाइन् आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले काठमाडौंको चन्द्रागिरी घोषणापत्र आफूलाई थाहै नदिइ संशोधन गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै चन्द्रागिरीमा साउन ५ र ६ गते संघीय संसद सचिवालयको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको घोषणापत्रका केही बुँदामा असहमति जनाएकी हुन् । उनले आफूलाई […]

सम्बन्धित सामग्री

‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी गराइयोस्’

कास्की । पोखरामा दुई दिनसम्म चलेको जिल्ला समन्वय समिति महासंघको भेलाले पोखरा घोषणापत्र जारी गरेको छ । भेलाले स्थानीय सरकारको अनुगमनलाई प्रभावकारी बनाउन काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी कानुन बनाउनुपर्ने मागहरु राख्दै पोखरा घोषणापत्र

एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिट बिजुली निःशुल्क, हरेक वडामा खेलमैदान

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरे । ‘जनमुखी स्थानीय सरकार ः विकास र समृद्धिको आधार’ शीर्षक दिइएको घोषणा पत्रमा विभिन्न महत्वाकांक्षी प्रतिवद्धता जनाइएको छ । घोषणा पत्रमा २०० युनिटसम्म निशुल्क विजुली […]

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए।त्यसैगरी घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौमहिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं

स्थानीय तह निर्वाचन : नेकपा एकीकृत समाजवादीकाे घोषणापत्र सार्वजनिक

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु पर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । त्यसैगरी, घोषणापत्रमा माधवकुमार […]

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिए ।  त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरे

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतवारको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको भन्दै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिइन् । समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै तीनओटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ ।       समितिको बैठकले संसद् र प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडीजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । रासस

राष्ट्रियसभा सदस्य विडारीले निर्वतमान प्रधानमन्त्री ओलीलाई सम्झाए घोषणापत्र

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वतमान प्रधानमन्त्रीकेपी ओलीलाई नेकपा एमालेको घोषणापत्र सम्झाएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उनले ओलीको कदमहरुमाथि कटाक्ष गरे । बैठकमा विडारीले प्रश्न गरे, ‘चुनाबको बेलाको घोषणा पत्रमा...

व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न योजना आयोगको प्रतिवद्धता

नेपाल निर्माण व्यवसायी महासंघले प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा राष्ट्रियसभा मातहत रहेका विभिन्न समितिका सभापतिहरु सहित राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई निर्माण व्यवसायीका समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको हालै सम्पन्न २१ औं साधारणसभाले जारी गरेको घोषणापत्र अवगत गराउने क्रममा निर्माण व्यवसायीका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान, पुस ६ गतेसम्म समय

काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले पुस ६ गतेसम्म दर्ताको समय दिएको हो। दर्ताका लागि राजनीतिक दलले राजनीतिक दलको नाम, ठेगाना, केन्द्रीय कार्यसमितिका पदाधिकारी र संख्यालगायतका विवरण खुलाउनु पर्नेछ। दलको विधान, घोषणापत्र, नियमावली, लेखा परीक्षण विवरण पनि आवश्यक