नेपाल समाचारपत्र, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश अनिर्णयको अवस्थामा रहेको बताउनुभएको छ । देशको राजनीति गति अवरुद्ध भएको बसेको छ, अनिर्णयको बन्दी बनेर बसेको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेस व्यास नगर समितिद्वारा आयोजित नेपालीहरुको महान् पर्वहरुको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सो बताउनुभएको हो । कांग्रेसले जन–जनमा चहलपहल ल्याएको […]