काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी 'इलेक्सन टू इलेक्सन'मा मात्रै केन्द्रित भएको बताएका छन् । शंकर तिवारीद्वारा लिखित 'कसले सुधार्छ कांग्रेस ?' पुस्तकको विमोचन कार्यक्रममा उनले कांग्रेस नसुध्रिए सकिने बताए ।
नौ लाख पार्टी कार्यकर्तालाई मात्रै नभएर अरूलाई पनि कांग्रेस सुध्रियोस् भन्ने बोध भए त्यसै विजयी हुने बताए ।
“हामीले इलेक्सनभन्दा...