काठमाडौँ– दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान अन्तरिम सरकारलाई समर्थन गरिसकेको अवस्थामा ठूला शक्ति राष्ट्र चीन र अमेरिकाका नेपालस्थित राजदूतले बिहीबार एकैदिन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । गत भदौ २७ गते शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा पनि सहभागी नभएका दुवै देशका राजदूत बिहीबार केही घण्टाको बीचमा सिंहदरबार छिरेर कार्कीलाई बधाई […]
पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा पनि सुचारु गर्ने भएको छ। शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा
काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेनजी युवाकाे आन्दाेलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ । हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी […]
काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवसँग छलफल गरी समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिए । छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापति मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रियसभा […]
काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालु बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब १० […]