काठमाडौँ – नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना बिशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बिशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन्। उनले केही दिनअघि सुन्दर हरिजनको कारागारमै निधन […]