‘कांग्रेस, एमाले र माओवादीलाई मत दिनु, देशलाई बर्बाद बनाउनु हो’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय निर्वाचनमा देशका प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताएका हुन्। ती पार्टीहरूलाई मत दिनु भनेको देश बिगार्ने काममा आफू पनि सहभागी हुनु भएको उनले उल्लेख गरे।प्रमुख दलहरूले पटक–पटक मौका पाउँदा पनि जनत

सम्बन्धित सामग्री

कोशीमा एमालेलाई मुख्यमन्त्रीको प्रस्ताव : सर्वदलीय सरकार

१३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धन दललाई पनि सरकारमा सहभागी गराउने प्रस्ताव राखेका छन् । तर नेकपा एमालेले दुई दल (एमाले र कांग्रेस) को मात्र सरकार बनाउनु पर्ने अडान लिएको छ । माओवादीलाई समर्थन गर्ने पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका नेपाली कांग्रेसका कार्की एमालेका समर्थनमा मुख्यमन्त्री बनेका थिए । १ कात्तिकमा […]

लिङ्देनद्वारा कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिनुभएको छ । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उहाँले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको व्यवस्थाको संस्थापक मिलेर प्रदेशसभा जोगाउन सुझाव दिनुभयो […]

कांग्रेस–एमाले मिलेर सरकार बनाउनु सबैभन्दा राम्रो विकल्प हो

अहिले विकास भएको नयाँ सत्ता समीकरणको जन्म अघिल्लो संसदमा नेकपामा जब विग्रह आयो त्यसले केपी शर्मा ओली भर्सेस प्रचण्ड, माधव र झलनाथ भएपछि त्यसले संसद् विघटन गर्‍यो । त्यो कदमको विरुद्धमा उहाँहरुले पार्टी फुटाएर अर्को गठबन्धनको सरकार बनाएपछि भएको हो । यसलाई अहिलेको समीकरणका रुपमा मात्र बुझ्नुहुन्न । पुष १० गते बनेको समीकरण अल्पकालीन थियो । त्यसको कुनै इतिहास थिएन । पुष्पकमल दाहाललाई संविधानको धारा ७६ (२) अन्तर्गत जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने र शेरबहादुर देउवा संविधानको धारा ७६ (३) अन्तर्गत आफैँ प्रधानमन्त्री बन्ने र पालोक...

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुन्छः राजेन्द्र लिङ्देन

काठमाडौं, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन् । ‘संसद्मा म पहिले एक्लै थिएँ, अहिले अलि ठूलो संख्यामा छौं । हाम्रो घोषित एजेन्डाबाहेक जनताका समस्या सशक्त ढंगले उठाउँछौं । सरकार निर्माण हाम्रो प्राथमिकतामा छैन । जनमत पनि त्यस्तो छैन । प्रतिपक्षमा बसेर जनताको […]

कांग्रेस र एमालेले मिलेर सरकार बनाउनु उपयुक्त : सूर्य थापा

नेकपा एमालेका सांसद सूर्य थापाले का‌ग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार...

गठबन्धनले सरकार बनाउन नसके एमाले अघि सर्छः ज्ञवाली

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु व्यावहारिक नहुने बताएका छन् । ‘गठबन्धनले बहुमत पुर्‍याएर सरकार बनाए हामीले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने हो । गठबन्धनले बनाउन सकेन भने मात्र एमालेको नेतृत्वमा वाम गठबन्धन सरकार बनाउने पहल हुन्छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा […]

‘अस्थिरता अन्त्यका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ’

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठुला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए ।‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अलमलियो, अहिले पनि राजनीतिक स्थि

प्रमुख पार्टीहरूले पटक–पटक माैका पाउँदा पनि सम्झनलायक काम गर्न सकेनन् : लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे चुनावमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गर्नुभएकाे छ । आज शुक्रवार राप्रपाले काठमाण्डाैमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आउँदाे पालिका चुनावमा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताउनुभएको हो । प्रमुख पार्टीहरूले पटक–पटक मौका पाउँदा पनि नागरिकले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयाे, ‘हामीलाई अब समय छ...