म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन् । जारी सिजन समाप्तिको बाटोमा लाग्दै गर्दा क्लबहरूले आफ्नो समीक्षा थालेका हुन् । यस सिजनमा च्याम्पियन्स लिग र ला लिगासमेत गुमाउने अवस्थामा पुगेपछि कार्लो एन्टेलोटीले रियल मड्रिड छाडेका छन् । मड्रिडका प्रशिक्षक कार्लो एन्टेलोटीले ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न लागेका छन् । ब्राजिल पछिल्लो समय […]
एएनआई । टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने आग्रह गरेका छन् । एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए। एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको’ पनि आरोप लगाए । युक्रेनले […]
३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आगामी …