काठमाडौं निर्वाचन क्षेत्र नं १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतदान केन्द्रमा खटिने कर्मचारीका तालिम र प्रशिक्षण पूरा भई हाल निर्वाचन केन्द्र र मतपत्रको व्यवस्थापन भइरहेको छ । यहाँ सुरक्षा र व्यवस्थापनको दृष्टिकोणबाट सहज हुनेगरी मतदान केन्द्र चयन गरिएको छ । काठमाडौं-१ मा मतदान र मतगणना छिटो सम्पन्न हुनेगरी जनशक्ति व्यवस्थापन गरिँदैछ । एउटा केन्द्रमा करिब नौ कर्मचारी रहनेगरी काठमाडौंका १० संघीय निर्वाचन क्षेत्रका लागि छ हजारभन्दा बढी जनशक्ति निर्वाचनमा खटिनेछन् । निर्वा