गठबन्धन जोगाउन माधव नेपालको यू टर्न

काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन रणनीतिक चार्तुयता देखाएका छन् । उनले ६ फागुनको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बनाउन भूमिका खेलेका थिए । यही अनुसार आज पार्टी बैठक डाकेर एमसीसी टेबल गर्न दिने निर्णय नै गराउन सके । नेकपा एसका नेता झलनाथ खनाल एमसीसी […]

सम्बन्धित सामग्री

गठबन्धन साना दुःखले आर्जेको होइन, बयलगाडा दर्शनमा किताब लेखे हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई जोगाउन ठूलो जोखिम मोल्नुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेलामा उनले त्याग, तपस्या धेरै गरेकाले गठबन्धन जोगिएको जिकिर गरे । “साना दुःखले आर्जेको गठबनधन हैन यो । ठूलो त्याग, तपस्या गरेर, जोखिमको समाना गरेर ल्याएका हौँ,” उनले भने,...

एमालेको मुख्य नेता म थिएँ, संविधान जोगाउन विद्रोह गरेँ : माधव नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अपवित्र गठबन्धन भएको टिप्पणी गरेका छन् । शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरूको उद्देश्य भने पवित्र रहेको बताए ।  "पाँच दलीय गठबन्धनले मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई...

संविधान जोगाउन बनेको पवित्र गठबन्धन हो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन पवित्र भएको दाबी गर्नु भएको छ।

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् ।  बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए ।  केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए । ‘हजार जिब्रो भएका शेषनागले त सक्दैन

एमसीसीमा माधव नेपाल लचक, गठबन्धन जोगाउन पार्टीका नेताहरुको तीव्र दबाब

अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै भत्किन आँटेका बेला बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भयो । छलफल सकेर निस्किएका नेपाललाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोधे, तर नेपाल तर्किए ।