काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।
लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अब नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्न...