काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ ।
नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो । नेपालले यही जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल...