सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।नेपालले पीएनजीलाई कसरी हरायो, तस्बिरमा हेरौं :