काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए । आगामी निर्वाचनमा यसलाई सुधार गरेर […]
The post एमालेकाे अनुशासन हिनताले स्थानीय तहमा जनमत गुम्यो : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.