काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सत्तारुढ गठबन्धनका एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भेट गरेका छन् । आज साँझ गठबन्धन बैठक बस्दै गर्दा उनी बैठकबाट निस्किएर राष्ट्रपतिलाई भेटन् शीतल निवास गएका थिए । त्यसपछि उनी फिर्ता भएर गठबन्धनको बैठकमा सहभागी भएका छन् । यसअघि राष्ट्रपति भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]