काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले त्यसको लागि संविधान संशोधन समेत गर्नुपर्ने बताए।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा भिजिटिङ लेक्चरको रुपमा प्रवचन दिँदै उनले राष्ट्रपतिसँग बुधवार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा…