काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् । रास्वपा सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेको थियो । सो क्रममा एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका […]
RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यसअघिको फैसला -
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका १३‚ जिरो पोइन्टमा बस दुर्घटना भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.१ख ७११९ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। […]
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो स्वास्थ्य पेसासँग सम्बन्धित नेपालकै एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक सहभागीका लागि ‘खल्ती’ एपमा आवेदन फारम उपलब्ध गराइएको छ।