काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो सेटमा १८–२५ ले पराजित भयो । नेपालले दोस्रो सेट, १७–२५ र तेस्रो २०–२५ ले गुमायो । योसँगै नेपालले प्रतियोगितामा […]
काठमाडौं। ‘जेनजी आन्दोलनका घाइतेहरुको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समिति’ ले ४२ जनालाई सहिदको सट्टा ‘जेनजी सुशासन योद्धा’ घोषणा गर्न सिफारिस गरेको छ। सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको पहिचान गरी उपचार र राहतमा सहयोग पुर्याउन सहसचिव वासुदेव घिमिरेको संयोजकत्वमा तिहारअघि गठित समितिले पहिलो चरणमा जेनजी आन्दोलनमा गोली लागेर तत्काल मृत्यु भएका र उपचारका […]
१० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ …
१० कात्तिक, काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य …
१० कात्तिक, काठमाडौं । भारतीय चुनाव आयोगले १२ राज्य र केन्द्र शासित प्रदेशमा मतदाता नामावलीको पुन:परीक्षण गर्ने घोषणा गरेको छ
आयोगले सोमबार १२ राज्यसहित केन्द्र शासित प्रदेशमा मतदाता नामावली (इलेक्टोरल रोल) को विशेष गहन पुन:परीक्षण (एसआईआर) …