चुनावको मुखमा दल बदल्दै उम्मेदवार आकांक्षीहरू

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुले धमाधम दल बदलिरहेका छन्।

सम्बन्धित सामग्री

बागलुङमा चुनावी तयारी तीव्र

सङ्घ र प्रदेशको चुनाव आउन १७ दिन बाँकी छ । राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् ।  सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै सामग्री यहाँ आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । “मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको छ, निर्वाचन सामग्री लगभग सबै आइसकेको छ”, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले भन

चुनावको ‘क्रसरोड’मा गायक सञ्जय श्रेष्ठ

काठमाडौँ – स्वतन्त्र उम्मेदवार गायक बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार हुनेहरूको ताँती लाग्यो। ठुला प्रमुख दलहरुप्रति जनतामा व्याप्त विकर्षणको लाभ लिन हरेक तह, तप्का र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू खडा भएका छन्। काठमाडौँमा ठुला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन्। तर, सन् १९९० को दशकमा नेपाली […]

चुनावको मुखमा दल बदल्ने होड

चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर चलेको छ । कतै उम्मेदवार बन्ने कोसिसमा त कतै उम्मेदवार बन्न सिफारिसमा नपरेका करण नेताहरुले दल बदल्ने गरेका छन् ।पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एमालेबाट यो पटक स्थानीय तहको निर्वाचनमा पुनः मेयर दाबी गरेका शाहीले टिकट पाएनन् । यही असन्तुष्टिले उनले एमाले छाडेका छन् ।स्थानीय तहको चुनावको बेलामा माओवादी प्रवेश गरेका रुपन्दे

चुनावको मुखमा एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर

सप्तरीका शम्भु यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट राजविराज नगरपालिकाको मेयरमा जितेका थिए । संघीय समाजवादी र राजपाबीच एकीकरणपछि जसपा नेपाल गठन भयो । २०७९ को स्थानीय चुनावमा जसपाले उसलाई टिकट दिएन । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी दोस्रो स्थानमा सीमित भए ।त्यसपछि उनी प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने योजनामा लागे । उनले माओवादी केन्द्रबाट प्रदेशसभामा चुनाव लड्ने प्रस्ताव जिल्लाका स्थानीय नेतासमक्ष राखे । तर, प्रदेश

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार बन्ने तयारीमा

मकवानपुर । सरकारले आगामी मङ्सिर ४ गते मतदान हुने गरी प्रतिनिधि र प्रदेशसभाको चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ ।दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ। दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। आइतबार मात्र प्रमुख […]

चुनावको मुखमा दल अदलबदल तीव्र

आसन्न स्थानीय तह निर्वाचनको मुखमा जिल्लामा दल अदलबदलले तीव्रता पाउने देखिएको छ। आवद्ध दलले उम्मेदवार नबनाउने देखेपछि असन्तुष्टि जनाउँदै अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो।...

चुनावको मुखमा दल बदल्दै उम्मेदवार आकांक्षीहरू

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुले धमाधम दल बदलिरहेका छन्।