एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा […]

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक स्थगित, निष्कर्षमा पुर्‍याउने गरी सात बजे फेरि बस्ने

एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेकपा एमाले कार्यदल बैठक सकियो

काठमाडौँ । साँझ ७ बजे बस्ने गरी नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको बताइएको छ । आजै साँझ ७ बजे बस्ने गरी बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

विवाद समाधान गर्न बनाइएको एमाले कार्यदल बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक स्थगित भएकाे छ।आज साँझ ७ बजेका लागि बैठक बाेलाइएकाे भए पनि सबै सदस्य उपस्थित हुने अवस्था नदेखेपछि भाेलि ५ बजे बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए।'आज अनाैपचारिक छलफल गरियाे। सबै साथीहरू उपस्थित हुने वातावरण देखिएन', उनले भने, 'भाेलि १० जना नै उपस्थित हुने वातावरण मिलाएर बैठक स्थगित गरेका हाैँ।'कार्यदल अनाैपचारिक रूपमा विभिन्न विषयमा छलफल गरिरहेकाे उनले बताए। आजको बैठकमा क