एमाले कार्यदल बैठक स्थगित, निष्कर्षमा पुर्‍याउने गरी सात बजे फेरि बस्ने

एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

सम्बन्धित सामग्री

नेकपा एमाले कार्यदल बैठक सकियो

काठमाडौँ । साँझ ७ बजे बस्ने गरी नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको बताइएको छ । आजै साँझ ७ बजे बस्ने गरी बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा […]