व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले बाढी, पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । सरकारले गरिरहेको राहत तथा उद्धार…