पाकिस्तानले टर्कीएमा पठायो राहत सामग्री, चिकित्सा र उद्धार टोली

एजेन्सी । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको छ । सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जनाएको छ । सेनाले सेनाका चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिकसहितको टोली, […]

सम्बन्धित सामग्री

राहत सामग्री लिएर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा पुगे गैरआवासीय नेपाली

३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ टर्कीको टोली टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेको छ । संघका टर्की महासचिव विनोद पौडेलका अनुसार गैरआवासीय नेपाली संघको टोली १५ हजार अमेरिकी डलर बराबरको राहत सामग्री …

नेपालले टर्की पठायो २२ टन राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।

टर्कीका भूकम्प पीडितलाई नेपालको सहयोग

टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् ।