काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान बस्ने राष्ट्र बैंकको बोर्ड बैठकले स्वीकृत गरेपछि अपरान्ह गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । राष्ट्र बैंकले […]