मुगुमा पुगेन पाठ्यपुस्तक, १७ हजार विद्यार्थीको भविष्य अन्यौलमा

शैक्षिक सत्र सुरु भएको एक महिना बित्नै लाग्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुग्दा जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीको...