अमोडा र सेरेस-०३ इलेक्ट्रीक एसयूभी नेपाल आउने

काठमाडौं । विद्युतीय कारको माग वृद्धि भएसँगै दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएका छन् । नेपाल आउने क्रममा रहेका दुबै एसयूभी एमजी जेडएस र बीवाइडी एटो थ्रीका प्रतिस्पर्धी मोडल हुन् । चिनियाँ कम्पनी डिएफएसके सेरेसले उत्पादन गरेको ‘ई-थ्री’ र चेरीले उत्पादन गरेको अमोडा-फाइभ इलेक्ट्रीक एसयूभी नेपाल आउन लागेको हो । यी दुई मध्ये […]

सम्बन्धित सामग्री

यस्तो हुनेछ नेपाल आउने एक्सपेङको पहिलो एसयूभी, रेन्ज ७५५ किमी

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङ नेपाल आउने पक्का भएको छ । सिजी मोटर्सले एक्सपेङको आधिकारीक बिक्रेताको जिम्मेवारी पाएको हो । नेपाल आउने भएसँगै यसको सम्भावित मोडल कुन होला भन्ने चासो हुनु स्वभाविक हो । किन भने सबै चिनियाँ कम्पनीले ल्याउने मोडलहरु राइट ह्याण्ड ड्राइभमा आउँछन् भन्ने हुँदैन । त्यसैले सिजीले कुन मोडल पहिला नेपाल […]

महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी अपग्रेड भएर नेपाल आउने

काठमाडौं । महिन्द्राले भारतीय बजारमा बिक्री गर्दै आएको पहिलो इलेक्ट्री एसयूभी ‘एक्सयूभी–४००’ अपग्रेड हुने भएको छ । सन् २०२४ को पहिलो क्वाटरमा नेपाल ल्याउने तयारी चलिरहेको एक्सयूभी ४०० मा थुप्रै फिचर अपग्रेड हुन लागेको हो । सन् २०२४ को मोडलको रुपमा आउने एक्सयूभी ४०० कम्पनीको एक्सयूभी ३०० एसयूभीको प्लेटफर्ममा तयार पारेको इलेक्ट्रीक एसयूभी हो । […]

निसानको चर्चित एसयूभी नेपाल आउने

काठमाडौं । निसानको चर्चित एसयूभी एक्स-ट्रेल नेपाल आउने भएको छ । एक्स-ट्रेलकाे नयाँ जेनेरेशन माेडल नेपाल आउन लागेको हो । जापानीज कम्पनी निसानले विश्व बजारमा बिक्री गर्दै आएको एक्स-ट्रेलको नयाँ जेनेरेशन मोडल २०२२ को अन्तिममा आएको थियो । त्यही एक्स-ट्रेल काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाडा अटो शो २०२३’मा सार्वजनिक हुन लागेको हो । ‘हामीले […]

होन्डा एलिभेट एसयूभी नेपाल आउने, कति पर्ला मूल्य ?

काठमाडौं । होन्डा एलिभेट नेपाल आउने भएको छ । होन्डाको आधिकारीक बितरक स्याकार ट्रेडिङले होन्डा एलिभेट ल्याउने जानकारी दिएको हो । होन्डाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बढ्दो बजारलाई समात्न एलिभेट मोडल ल्याएको हो । कम्पनीले भारतमा उत्पादन गर्ने एलिभेट अहिले बुकिङ लिइरहेको छ । भारतमा यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुने जनाइएको छ । नेपालमा भने […]

‘लाइफस्टाइल एसयूभी सेग्मेन्ट’मा जीपको अर्को खोज, चाँडै नेपाल आउने

काठमाडौं । ‘अमेरिकन आइकनिक एसयूभी मेकर’ जीपले आफ्नो नयाँ पुस्ताको ‘प्रिमियम एसयूभी’ मेरिडियनलाई अगाडि सारेर भारतमा आफ्नो विक्रीलाई दुई गुणाले बढाउने लक्ष्य लिएको छ । गत मंगलबारबाट उत्पादन सुरु गरिएको जीप मेरिडियनबाट नै ‘लाइफस्टाइल एसयूभी सेग्मेन्ट’को नेतृत्व गर्ने योजना अमेरिकी ब्रान्डले बनाएको छ । करिब ८२ प्रतिशत स्थानीय कच्चा पदार्थलाई लिएर निर्माण गरिएको जीपको पहिलो […]

इलेक्ट्रीक एसयूभी ‘एटो–३’ नेपाल आउने

काठमाडौं । बीवाइडीको नयाँ एसयूभी ‘एटो-३’ नामबाट नेपाली बजारमा आउने भएको छ । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकका अनुसार अष्ट्रेलियामा विक्री सुरु भएको एटो-३ नै नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो । साइमेक्स इंक स्रोतका अनुसार चाँडै नयाँ एसयूभी ल्याउने तयारी भइरहेको छ । यद्यपि, कुन मितिमा एटो-३ नेपाल आउने छ भन्ने विषयमा कुनै […]

‘पन्च माइक्रो एसयूभी’ यही महिना नेपाल आउने

काठमाडौं । टाटाको सबैभन्दा सानो एसयूभी पन्च यही महिना नेपाल आउने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च मार्च अन्तिमसम्ममा नेपाल ल्याउन लागेको हो । मार्च अन्तिममा नेपाल आउने भएपनि यसको आधिकारीक विक्री भने अप्रिल अन्तिमबाट मात्रै सुरु गर्ने तयारी कम्पनीले गरेको छ । ‘हामीले सुरुमा ल्याएको गाडी टेष्ट ड्राइभ गर्ने […]

नेपाल आउने तयारीमा कम मूल्यको इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीको उत्पादन लागत नै महंगो हुने भएकोले सरकारले दिएको कर छुटका बाबजुद मूल्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी जत्तिकै महंगो हुने गरेको छ । यसका बबजुद ३० लाख रुपैयाँभन्दा कम मूल्यमा इलेक्ट्रीक माइक्रो एसयूभी आउन सक्ने देखिएको छ । महिन्द्राले आफ्नो माइक्रो एसयूभी केयूभी १०० को इलेक्ट्रीक भर्सन मार्चमा सार्वजनिक हुने विभिन्न रिपोर्टहरुले […]

नेपाल आयो चेरीको पहिलो एसयूभी, आगामी हप्ताबाट विक्री सुरु हुँदै

काठमाडौं । सारडा ग्रुप अन्तर्गतको एमसीभी अटोमोवाइलले चेरी ब्राण्डको ‘टिगो फोर प्रो’ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले अबको एक हप्ता भित्र चेरीको एसयूभी विक्री सुरु गर्न लागेको जानकारी दिएको छ । ‘अहिले एउटा एसयूभी मोडल मात्रै नेपाल आएको छ । चेरीको चर्चित मोडल टिगो फोर प्रोसँगै क्रमिक रुपमा अन्य मोडल पनि नेपाल आउने छन्’, […]

अफरोड एसयूभी फोर्स गुर्खा नेपाल आउने, मर्सिडिजको इन्जिन मुख्य आकर्षण

काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आउने भएको छ । यही महिना गुर्खाको नयाँ जेनेरेशन मोडल भारतमा सार्वजनिक हुँदैछ । भारतमा विक्री सुरु भएको केही महिनापछि गुर्खा नेपाल आउने भएको हो । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले फोर्सका उत्पादन नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । ‘यही महिनाबाट भारतमा विक्री सुरु […]