खोटाङमा एमालेका विशाल भट्टराई पछि परे

खोटाङमा एमालेका प्रमुख सचेतव विशाल भट्टराई पछि परेका छन् ।

सम्बन्धित सामग्री

उमेरका कारण पनि एमालेमा नयाँ नेतृत्व आउँछ : विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आगामी महाधिवेशनमा पार्टीले नयाँ नेतृत्व पाउने गरेका छन् । भट्टराईले भने, ‘केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो । उमेरका कारण पनि एमालेमा नयाँ नेतृत्व आउँछ । शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका थुप्रै नेता नेतृत्व गर्न तयार हुनुहुन्छ ।’ उनले आफ्नो पार्टी जनादेश […]

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् । ‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै प्रतिपक्षमा बस्छौं । हामी पर्खन्छौं । कतिन्जेल चल्छ गठबन्धन ? दुई वर्षमै खटपट हुन्छ । त्यसपछि केपी ओली नभए को हुन्छ ?’ प्राइम टाइम्स टेलिभिजनको […]

खोटाङमा पछि परे विशाल भट्टराई, माओवादीका पासाङ अगाडि

काठमाडौं : खोटाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङले अग्रता लिएका छन्। उनले १२ हजार १२५ मत पाएका छन्। दोस्रो स्थानमा नेकपा एमालेका विशाल भट्टराई रहेका छन्। उनी ११ हजार ३०८ मतसहित राईलाई पछ्याइरहेका छन्। भ्टराई ०७० र ०७४ मा खोटाङबाट निर्वाचित सांसद हुन्।

खोटाङमा एमालेले सुतेर बस्दा पनि जित्ने स्थिति छः विशाल भट्टराई

काठमाडौं, २ कात्तिक । नेकपा एमालेका नेता एवं खोटाङका प्रतिनिधिसभा उम्मेदवार विशाल भट्टराईले जनताले स्थापित पार्टी र अनुहार खोजिरहेको बताएका छन् । ‘निर्वाचन आचारसंहिताका कारण निर्वाचनको चहलपहल त्यति छैन । १७ दिन अगाडि मात्र सभा गर्न पाउने व्यवस्थाका कारण भेटघाट गरिरहेको छु । आम जनताले विशाल भट्टराई अनवरत रुपमा जिल्लामा खटिइरहेको निष्ठावान् नेता चाहिन्छ भनिरहेका […]

एमालेले १३८ सिट जितेर सरकार बनाउँछः विशाल भट्टराई

काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीले १३८ सिट जितेर सरकार बनाउने दाबी गरेका छन् । ‘अहिले हामी नेकपा एमालेले किन जित्नुपर्छ भनेर जनतामा जान लागेका छौं । निर्वाचन रणनीति बनाउनका लागि छलफल, गोष्ठी, भेला गरिरहेका छौं । १ सय ३८ भन्दा ज्यादा सिट जितेर केन्द्र र सबै प्रदेशमा सरकार बनाउने […]

एमालेले आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछः विशाल भट्टराई

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरुलाई समेत मिलाउन लागिरहेको आरोप लगाएका छन् । “नेकपा एमाले बलियो र सशक्त देशभित्र र बाह्य शक्तिलाई थाहा छ । उनीहरुको दबाबका कारण नेपाली कांग्रेस बाँकी रहेका पार्टीलाई पनि गठबन्धनमा मिसाउन लागिरहेको छ । कांग्रेसले ७०-८० सिट […]

गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिदनैः विशाल भट्टराई (भिडियोसहित)

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिन नसक्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) लाई कमजोर बनाउने तल्लो स्तरको सोचबाट अगाडी बढेको आरोप लगाए । […]

प्रचण्ड नसच्चिए माओवादी केन्द्रमा पहिरो जान रोकिँदैनः विशाल भट्टराई

काठमाडौं, १५ पुस । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रचण्डको प्रवृत्ति नसच्चिएसम्म माओवादी केन्द्रमा पहिरो रोक्न नसकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “नेकपा (माओवादी केन्द्र) मा ३५ वर्षदेखि लगातार एउटै व्यक्ति नेतृत्व छ । प्रचण्डलाई चुनौती दिन खोज्ने नेता कार्यकर्ता […]

केन्द्रीय सदस्यमै परेनन् विशाल भट्टराई, प्रदेश अध्यक्षको आश्वासन

१३ मंसिर, चितवन । नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई परेनन् । प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए । तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार […]

एमालेमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिन्छन्: विशाल भट्टराई

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीकाे दसाैं महाधिवेशनमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिने बताएका छन् ।एमालेकाे वडादेखि पालिका हुँदै प्रतिनिधिसम्म छनाेट सर्वसम्मत भएकाे उनकाे दाबी छ । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “विगतमा माधव नेपाल […]