दुई शतकका बाबजुद आयरल्यान्ड पराजित

एजेन्सी – कप्तान एन्ड्रयु बलबर्नी र युवा ब्याटर ह्यारी टेक्टरको शतकका बाबजुद आयरल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेसँग डकवर्थ लेविस पद्धतिको आधारमा तीन विकेटले पराजित भएको छ । सँगै तीन ओडिआई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा जिम्बावेले २ सय १४ रनको विजयी लक्ष्य […]

सम्बन्धित सामग्री

अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ पराजित, आयरल्यान्ड ‘ए’ को क्लीन स्वीप

काठमाडौं । अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग पराजित भएको छ । यो हारसँगै एक दिवसीय शृङ्खलामा आयरल्याण्डले क्लीन स्वीप गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव ४ ओभरमा २१५ रनमा अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले १०२ रनको शतकीय […]

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ ६९ रनले पराजित

अर्जुन कुमालको शतकीय पारीका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको छ। कीर्तिपुरस्थित

अर्जुनको शतकका बाबजुद नेपाल ए पराजित

२५ चैत, काठमाडौं । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार …

लोकेशको शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा २२३ रनको बलियो लक्ष्य पछ्याएकाे नेपाल लोकेश बमको शतकीय पारीका बाबजुद पराजित भएको हो। ५६ बल...

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […] The post लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित first appeared on हाम्रो खेलकुद.

लाेकेश बमकाे शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए' आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ।...

सानदार ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग झिनो अन्तरले पराजित

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]

टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर ह्यारी टेक्टरको उत्कृष्ट ब्याटिङका बाबजुद आयरल्यान्ड पहिलो टि२० आई खेलमा भारतसँग ७ विकेटले पराजित भएको छ । योसँगै भ्रमण टोली भारतले दुई टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका […]

बहराइनसँग हारका बाबजुद युएई सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – युएई आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि नेटरनरेटको आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बहरानले युएईलाई २ रनले पराजित गरेपनि नेटरनरेटको कारण तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्राबाट बाहिरियो । योसँगै समूह ए बाट आयरल्यान्ड र युएई सेमिफाइनलमा पुगेका छन् । १ सय […]