काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका […]
नेपालमा विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको करिब ४५ दिनपछि गोरखाको उत्तरी क्षेत्रमा अर्को विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले कम्तीमा ३५ घर पूर्ण रूपमा बगाएको छ भने एउटा बेलिब्रिज र विद्यालयसमेत नष्ट भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। चुमनुब्री गाउँपालिका–६, […]
गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोला बजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक […]
RajdhaniDaily.com | गुल्मी । दिउँसो स्कूल । बिहान–बेलुका खेतबारीमा । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका कृष्ण विष्णको दैनिकी निकै व्यस्तताका साथ कट्ने गरेको छ । किनकी -
सेलुलर थेरापीका अग्रणी व्यक्तित्व तथा लाइब्निज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्रा. लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्रा. लियो हान्समानले क्लिनिकल व्यवस्थापनबारे सुझाव उपलब्ध गराएका थिए। नियामकीय विशेषज्ञता डा. दिलिप शर्माले दिएका थिए भने सेल उत्पादनदेखि चढाउने प्रक्रियासम्म लजिस्टिक्सको समन्वय वेदानन्द पराजुलीले गरेका थिए।