नेपालको संविधानले स्थानीय तहलाई ‘स्थानीय सरकार’ को रूपमा मान्यता दिँदै एकल र साझा अधिकारको स्पष्ट संवैधानिक क्षेत्राधिकार तोकिदिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि पालिकाहरूको विधायिकी, कार्यपालिकीय र न्यायिक स्वायत्ततालाई संस्थागत गर्ने प्रयास गरेको छ। तर, संविधान जारी भएर पालिकाहरू क्रियाशील भएको एक दशक बितिसक्दा र म आफैँ विकट हिमाली गाउँपालिकाको प्रमुख प्रशासनिक […]
काठमाडौँ। नेपाल टेलिकमले मासिक ४ हजार ९९९ रुपैयाँ बराबरको ३० एमबीपीएस इन्टरनेट प्याकेजका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले उक्त प्याकेजका सम्बन्धमा तथ्यभन्दा फरक ढंगले समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै आपत्ति जनाएको हो। टेलिकमले विगतदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आएका इन्टरनेट प्याकेजहरूको स्वीकृतिका […]
सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई […]
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा गरेका छन्। गत भदौ १० गते आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका–६ का करिब ५०–६० परिवारसँग अन्तरक्रिया गर्दै धमलाले खत्रीको घर बनाइदिने प्रतिबद्धता जनाएका हुन्। बाढीले घरसहित सबै सम्पत्ति गुमाएर बेसहारा […]