‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन्।

सम्बन्धित सामग्री

२ घण्टा पछि सर्यो प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मङ्गलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम २ घण्टा पछि सरेको छ। भोलि अपराह्न ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा उक्त समय सारेर ५ बजे पुर्‍याइएको छ। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सुशासन, समृद्धि र स

देशको आवश्यकता सम्बोधन हुने कार्यक्रम : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकता सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन्।सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्। उनले उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारी साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो।मन्त्री महतले

विपन्न महिलाका लागि सम्बोधन कार्यक्रम लागू

सिमकोट – विपन्न महिलाको आम्दानी वृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको (युएनडिपी) आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम लागू भएको छ। महिलालाई आयआर्जन क्रियाकलापमा सहभागी गराएर आर्थिकोपार्जन गर्न सो कार्यक्रम दुुई वटा प्रदेशका चार जिल्लाका चार वटा स्थानीय तहमा लागू भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले युएनडिपीको आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम सिमकोट गाउँपालिकामा लागू भएको बताए। […]

ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज  कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्। हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।  कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।  सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डद्वारा बन्दसत्रमा सम्बोधन सुरु

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा प्रचण्डले सम्बोधन सुरु गरेका हुन् । बन्दसत्रमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको छ । माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ । जसमा कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे फर्किने कार्यक्रम रहेको छ । तामाङका अनुसार ज

एमाले महानगरको ‘तुच्चा’ कार्यक्रम वसन्तपुरमा, ओलीले सम्बोधन गर्ने

काठमाडौं, मंसिर ३ । नेपाल संवत् ११४२ नवबर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार शुभकामना आदानप्रदान तथा तुच्चा (चियापान) कार्यक्रम गर्दैछ। एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका शनिबार दिउँसो वसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम हुनेछ। विविध सांस्कृतिक कार्यक्रमसहित हुने कार्यक्रममा […]