बार भत्कँदा भीरबाट लडेर किशोरको मृत्यु

बन्दीपुरस्थित टुँडिखेलबाट खसेर बुधबार साँझ एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-२ हल्थुमका टेकबहादुर गुरुङका १७ वर्षीय छोरा कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

भीरबाट लडेर किशोरको मृत्यु

बैतडी : भीरबाट लडेर  बैतडीमा आज एक किशोरको मृत्यु भएको छ। मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।बोहरा निङ्लाशैनी मावि देहिमाण्डौमा कक्षा १२ मा अध्ययनरत थिए।

भीरबाट लडेर बैतडीमा एक किशोरको मृत्यु

धनगढी – बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ वर्षीय वीरेन्द्र बोहराको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो भीरबाट लडेर सुनीगाड खोलामा परेका र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए। भीरबाट […]