भीरबाट लडेर कृजनको मृत्यु

तनहुँमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भीरबाट लडेर एक जनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो।बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान  कामी भीरबाट लडेर  मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।  उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए।

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।...

भीरबाट लडेर एक जनाकाे मृत्यु

धनगढी – अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ। प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा […]

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायत गाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् । -न्युज कारखाना

भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।  शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।  मृतक लिला खडायतका २ छोरी एक छोरा […]

भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका १० महरा गाउँ ठूलाशैनाका अन्दाजी ५० बर्षीय पठान सिंह महरा रहेका छन्।आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको मृतकका भतिजा सुनिल महराले बताए।महराको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। महराका श्रीमती, ३ छोरी र दुुई छोरा रहेका छन्। हाल सुदूरपश्चिमका पहाडी जिल्लाका किसानलाई खर काट्ने चटारो परेको छ। खर काट्ने बेला अकालमै ज्यान जाने गरेको छ।यसअघि असोज २८ गते पनि खर काट्ने बेला लडेर&n

भीरबाट लडेर महिलाको मृत्यु

बैतडी : घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको ज्यान गएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका ५ नगराउँकी ५२ वर्षीया गौरा जोशीको भीरबाट लडेर मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।घर नजिकैको धारापानी वनमा बिहीबार बिहान घाँस काट्न गएका बेला जोशीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भीरबाट लडेर बैतडीमा एक किशोरको मृत्यु

धनगढी – बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ वर्षीय वीरेन्द्र बोहराको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो भीरबाट लडेर सुनीगाड खोलामा परेका र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए। भीरबाट […]

बैतडीमा भीरबाट लडेर बालकको मृत्यु

बैतडी : भीरबाट लडेर शुक्रबार बैतडीमा एक बालकको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–३ बरकुराली कन्सिनाका १३ वर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए।शुक्रबार बिहान करिब १० बजेतिर स्थानीय बटुन्याबाटा भन्ने भीरबाट लडेर महेशको मृत्यु भएको बुझिएको छ। भीरबाट करिब दुई सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो।

भीरबाट लडेर मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए ।इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा न