परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित मण्डल पक्राउ

राजविराज । परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपितलाई पक्राउ गरिएको छ । दुई वर्षअघि सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा सामूहिक बलात्कार घटनाका फरार देबनारायण मण्डललाई पक्राउ गरिएको छ । पक्राउ परेका आरोपित २५ वर्षीय मण्डल त्यहीँ गाउँपालिकाका हुन् । उनलाई छोटु भनेर बोलाउने गरिएको छ । पक्राउ परेका... The post परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित मण्डल पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपित सात जना पक्राउ

बाँके– बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।  भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती […]

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपित पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सामूहिक बलात्कार घटनाका ११ जना आरोपित पक्राउ

सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा […]

सामूहिक बलात्कार घटनाका फरार आरोपित पाँच र भगाउन सहयोग गर्ने छ जना पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।...

कोशीटप्पुमा भैँसी चराउन गएको बेला सामूहिक बलात्कार

सुनसरी / दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय... The post कोशीटप्पुमा भैँसी चराउन गएको बेला सामूहिक बलात्कार appeared first on Purbeli News.

सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी। दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार अभियुक्त पक्राउ

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इज

सामूहिक बलात्कारका अभियुक्त पक्राउ

सप्तरी।दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको छ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।

कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कार, एकजना आरोपित पक्राउ

कञ्चनपुर : बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बेदकोट–६ ओझाखालीका २२ वर्षीय धनबहादुर विकलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। अर्का एकजना फरार रहेको प्रहरीले बताएको छ। युवतीमाथि बिहीवार दिउँसो सामूहिक बलात्कार भएको बताइएको छ।‘प्रारम्भिक अनुसन्धानमा युवतीलाई ललाई फकाई गाउँ नजिकैको नर्सरीमा लगेर बलात्कार गरेको कुरा खुल्न आएको छ,&r