इलाम गोल्डकप : उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

इलाम : अन्तरराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप-२०८०’को उद्घाटन खेलमा आयोजक रेड हर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ भिड्ने भएका छन्।आज भएको प्रतियोगिताको ड्र अनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो। आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोली सहभागी हुनेछन्।प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा,राष्

सम्बन्धित सामग्री

इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने

दिपक बोहरा , इलामप्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुने भएको छ । रेडहर्स क्लब इलामको आयोजनामा माघ ६ गते इलाम सदरमुकाममा सुरु हुने प्रतियोगितामा १ विदेशी टिमसहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब […] The post इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने first appeared on हाम्रो खेलकुद.