इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने

दिपक बोहरा , इलामप्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुने भएको छ । रेडहर्स क्लब इलामको आयोजनामा माघ ६ गते इलाम सदरमुकाममा सुरु हुने प्रतियोगितामा १ विदेशी टिमसहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब […] The post इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीले बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमायो।

एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीले बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमायो।

इलाम गोल्डकप फुटबलको उपाधि एनआरटीलाई

इलाममा भएको प्रथम ‘एनआरएनए इलाम गोल्डकप’ फुटबलको उपाधि न्यूरोड टिम (एनआरटी) ले चुमेको छ ।

इलाम गोल्डकप : पाँचथरलाई हराउँदै झापा फाइनलमा

बिर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ सम्पन्न अन्तिम सेमीफाइनल खेलमा पाँचथरलाई ट्राइब्रेकरमा ४–२ गोलले हराउँदै झापा फाइनलमा पुगेको हो ।

इलामको फुटबल उत्सव फर्काउँदै इलाम गोल्डकप

इलाम : इलामको माईभ्याली गोल्डकप आयोजना हुँदा घरको छतमा बसेर हेरेको टिकटको पनि रकम तिर्दै आएका छन्। टुँडिखेलमा हुने माईभ्यालीलाई इलामेलीहरू दोस्रो दशैँ भन्छन्। प्रतियोगिताका वेला इलामबजार सुनसान हुन्छ। इलाममा जुन उत्साहका साथ फुटबल प्रतियोगिता हुन्छ त्यो कुनै उत्सवभन्दा कम हुँदैन। फुटबललाई इलामको सांस्कृतिक खेलभन्दा फरक पर्दैन।यो इलामेलीहरूको फुटबलप्रतिको सम्मान हो। २०७६ यता माईभ्याली गोल्डकप आयोजना हुन सकेन। कोभिडपछि थलिएको माईभ्याली त्यसपछि उठ्न सकेन। २०७५ को संस्करणको फाइनल खेलमा अफ्रिकन टोली

प्रथम इलाम गोल्डकपको खेलतालिका सार्वजनिक - NepaliPatra

इलाम । आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएसँगै खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक रेड हर्ष फुटबल क्लबले ठूलो टुँडिखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा एक विदेशी […]

इलाम गोल्डकप : उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

इलाम : अन्तरराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप-२०८०’को उद्घाटन खेलमा आयोजक रेड हर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ भिड्ने भएका छन्।आज भएको प्रतियोगिताको ड्र अनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो। आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोली सहभागी हुनेछन्।प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा,राष्

‘इलाम गोल्डकप’ माघमा हुने

मङ्गलबारे, ५ मङ्सिर । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ […]

इलाम गोल्डकप हुने, माइभ्याली स्थगित

दिपक बोहोरा, पाँचथर इलाममा प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा माघ ६ देखि १३ गते सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । यस अघि नै पत्रकार सम्मेलन मार्फत फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ । इलामको ठुलो […] The post इलाम गोल्डकप हुने, माइभ्याली स्थगित first appeared on हाम्रो खेलकुद.

माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा

इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।