विकास भट्टराई, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज लिने भनिएको विश्वासको मतका लागि प्रतिनिधिसभामा रहेका सांसदहरुको बहुमत पुग्न नसकेमा कुन–कुन पार्टी मिलेर नयाँ सरकार बनाउँछन् भन्नेमा अन्योल नै रहेको छ ।नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा भोट दिने, जनता समाजवादी पार्टी तटस्थ बस्ने र सांसद माधव नेपाल समूहले पनि विश्वासको मतको पक्षमा […]