ओमन सिरिजका लागि सकियो नेपाली टोलीको अभ्यास, कप्तान र प्रशिक्षकको निचोड : पीएनजीसँगको दुई खेल महत्वपूर्ण

काठमाडौं : विश्वकप लिग २ अन्तर्गत ओमन, अमेरिका र नेपाल सम्मिलित त्रिदेशीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सम्पन्न भएको छ। सिरिज अघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतवार नेपाली टोलीले अन्तिम दिनको अभ्यास गरेको हो। नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले अभ्यासमा कडा मेहेनत गरेको बताए। मेयरकप पछिको पहिलो ओडीआई…

सम्बन्धित सामग्री

खेल जितेर नेपालको क्रेजी दर्शकलाई खुशी दिन चाहन्छौं : कप्तान देव खनाल

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन् । १९ जनवरीदेखि सुरु हुने यू-१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक […]

न्युजिल्यान्डका कप्तान विलियमसनले विश्वकपको पहिलो खेल नखेल्ने

न्युजिल्यान्डका कप्तान केन विलियमसनले एकदिवसीय विश्वकपको पहिलो खेल नखेल्ने भएका छन्। साविक उपविजेता न्युजिल्यान्डको पहिलो खेल ५ अक्टोबरमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डविरुद्ध रहेको छ। यही खेलबाट एकदिवसीय विश्वकप सुरु हुँदैछ। चोटबाट बाहिर निस्कन प्रयासरत रहेका विलियमसन पहिलो खेल नखेल्ने मुख्य प्रशिक्षक ग्यारी स्टीडले जानकारी दिएका हुन्। यद्यपि न्युजिल्यान्डले आज हुने पाकिस्तानविरुद्धको अभ्यास खेलमा पनि उनी प्लेइङ […]

कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध फिल्डीङ खराब हुनु नै हारको मुख्य कारण रहेको बताएका छन् । रोहितले टस जितेर फिल्डीङ रोजेपछि टोलीले राम्रो सुरुवात पाएको बताए । तर मैदानमा क्याच समाउन नसक्दा असर गरेको उनको बुझाइ थियो । ‘मलाई लाग्छ हाम्रो बलरले राम्रो […] The post कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’ first appeared on Hamro Khelkud.

साउदीका कप्तान फराजले विश्वकपका बाँकी खेल गुमाउने

एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् । समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो । अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र […]

बंगलादेशका कप्तान हसनले जिम्बाबेविरुद्धको अन्य खेल गुमाउने

१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् । बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा ७ विकेटले जितेको खेलमा क्याच लिने क्रममा उनी घाइते भएका हुन् । उनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका […]

अमेरिकामा सकेसम्म धेरै खेल जित्नेछौं : कप्तान सन्दीप

८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सकेसम्म धेरै खेल जित्ने बताएका छन् । २५ जेठदेखि १ असारसम्म अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ । जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । लिग टू मा यसअघि […]

मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने

सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् ।  शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पह

मोरिससविरुद्धको खेल नयाँ अनुभव हुनेछ : कप्तान किरण

१४ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ । कप्तान किरणले भने,’भर्खर मात्र टिम जाेईन गरेकाे दुई दिन भयाे । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेकाे […]

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

ओमान र अमेरिकाविरुद्धको खेल कठिन हुनेछ : कप्तान मल्ल

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकाविरुद्धको खेल निकै कठिन हुने बताएका छन् । टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय […]