वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

हेटौंडा : आज दिनको २ बजे बस्ने तय भएको वाग्मती प्रदेशको प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा वाग्मती प्रदेशको फागुण ५ गते बस्ने तय भएकोमा नेपाली कांग्रेस वाग्मती…

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार दोस्रो पटकको बैठकपश्चात् सभामुख भुवनकुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।

वाग्मती प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

वाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार १ सय ४१ दिनपश्चात् बसेको प्रदेशसभा बैठक पूर्वसांसद बलाराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

प्रि-बजेट पेश भएपछि भोलि बिहानसम्मको लागि वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौँडा : आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि-बजेट पेश भएपछि वाग्मती प्रदेशसभाको १०औँ अधिवेशन बैठक स्थगित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि-बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन्। सभामुख श्रेष्ठले अर्को बैठक भोलि बिहान ११ बजेको लागि आह्वानसमेत गरेका…

वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित

वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर  अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः ०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः ०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

हेटाैंडा। वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए। बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए।

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।  सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९...

वाग्मती प्रदेशसभा बैठक आज पनि स्थगित

हेटौंडा : आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि असार १९ र २१ गते…

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरे...