प्रि-बजेट पेश भएपछि भोलि बिहानसम्मको लागि वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौँडा : आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि-बजेट पेश भएपछि वाग्मती प्रदेशसभाको १०औँ अधिवेशन बैठक स्थगित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि-बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन्। सभामुख श्रेष्ठले अर्को बैठक भोलि बिहान ११ बजेको लागि आह्वानसमेत गरेका…

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक पुनः स्थगित

काठमाडौं। आजको लागि तय गरिएको वाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्नेछ । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को […]

वाग्मती प्रदेशसभा बैठक १७ गते

असार २१ गतेदेखि अबरुद्ध वाग्मती प्रदेशसभाको बैठक यही भदौ १७ गते बस्ने भएको छ। वाग्मती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान र्णय गरेको हो।...

एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक […]

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो।  सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ। यसअघिको सर्वदलीय…

वाग्मती प्रदेशसभा बैठक आज

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन । गत असार २८ गते […]

वाग्मती प्रदेशसभा बैठक आज पनि स्थगित

हेटौंडा : आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि असार १९ र २१ गते…

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।...

वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

हेटौंडा : आज दिनको २ बजे बस्ने तय भएको वाग्मती प्रदेशको प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा वाग्मती प्रदेशको फागुण ५ गते बस्ने तय भएकोमा नेपाली कांग्रेस वाग्मती…

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर / वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका... The post वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश appeared first on Purbeli News.