भारतमा भ्याक्सिन आयातमा भन्सार शुल्क नलाग्ने

काठमाडौं। देशमा बढ्दो कोरोना महामारीका कारण कुनै पनि देशबाट भ्याक्सिन आयात गर्दा भन्सार महशुल मिनाहा गर्नेबारे भारत सरकारले गृहकार्य थालेको छ। यसअघि भ्याक्सिन निर्यातमा १० प्रतिशत सीमा शुल्क तिर्नुपर्थ्यो। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भी मे महिनासम्म आइपुग्नेछ। मोडर्ना र जोनसन एन्ड जोनसनले भारतमा स्वीकृतिका लागि आवेदन गरिसकेको छ। भारत सरकारले भ्याक्सिनको मूल्य कम गर्न सीमा शुल्क मिनाहाबारे सोचेको हो।

सम्बन्धित सामग्री

भारत सरकारद्वारा धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम

काठमाडौं, कात्तिक १६ । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। […]

भारतले नेपाल आउने धानमा लगाएको भन्सार शुल्क हटायो

१५ कात्तिक, वीरगञ्ज । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ । यसअघि भारत सरकारले २३ भदौमा […]

विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई नि:शुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा कारोबारसँग कुराकानी गर्दै व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू […]

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग

२६ जेठ, काठमाडौं । जी.आई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् । उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् । आर्थिक विधेयक ०७९÷८० मार्फत सरकारले जी.आई र […]

उद्योगका लागि पाम र पामोलिन तेल आयातको भन्सार शुल्क १० प्रतिशतमा झर्‍यो

१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा […]

स्यानिटरी प्याड आयातमा भारी भन्सार शुल्क कटौती

१५ जेठ, काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए । चालु आर्थिक वर्षसम्म स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यस्तै नेपालमै स्यानीटरी प्याड उद्योग खोल्न […]

कच्चा पर्दाथमा लागेको भन्सार शुल्क घटाउन माग

संघले पेन्टका लागी आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नु परेकोमा ध्यानाकर्षण गराएको छ।...

भन्सार शुल्क मिनाहामा नियत सफा देखिएन : श्रीवास्तव

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिंदा राम्रो हुने बताएका छन् ।

तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन माग

१६ मंसिर, काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ । तयारी अवस्थामा आयात हुने दाल, चामल, खाने तेलमा र यसको कच्चा पदार्थमा दुई तहको भन्सार दर कायम गर्न संघले सरकारलाई लिखित आग्रह गरेको हो । कच्चा पदार्थ आयातमा कम र तयारी खाद्य वस्तु आयातमा […]

भारतमा कोरोनाविरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट

काठमाण्डाै - भारत सरकारले कोभिड-१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भएको छ । कोभिड-१९ विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय भएको भारतको सङ्घीय वित्त मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने निर्णय गरेको छ । पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको र अक्सिजन अभावका कारण बिरामीको ज्यान जाने अवस्...