२७ मंसिर, काठमाडौं । लियोनल मेस्सीको अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा खराब क्षणका रुपमा थियो, त्यो । तनावग्रस्त खेलपछिको स्तब्धपूर्ण नजितापछि उनी आफ्ना टिममेटसँग अंकमाल गरी एक्लै बाहिरिएका थिए । त्यो एक विशेष रातको अन्तिम अध्याय थियो । १२० मिनेटको प्रतिस्पर्धापछि अर्जेन्टिना पेनाल्टी सुटआउटका लागि तयार थियो । मैदानको मध्यभागदेखि पेनाल्टी क्षेत्रसम्म मेस्सी विस्तारै गइरहेका थिए । […]