युक्रेन आक्रमणलाई तीव्र बनाउने रुसको चेतावनी

काठमाडौं । पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएकाे खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने रुसले चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताउनुभएकाे हाे । उहाँले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिनुभएको छ […]

सम्बन्धित सामग्री

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी

काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]

रुसको चेतावनी : कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्न सक्छ

रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा पुगेको छ । रुस-युक्रेन द्वन्द्व लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र विश्वअर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।

अमेरिकालाई रुसको चेतावनी : चीन र भारतमाथि स्पेस स्टेसन खस्नबाट कसले रोक्छ ?

काठमाडौं । युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् । युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् […]