३१ जेठ, काठमाडौं । पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओले जर्मनी विरुद्ध फिफा विश्वकप २०२६ मा ऐतिहासिक गोल गरेको छ ।
पहिलो पटक विश्वकपमा छनोट भएको कुरासाओले चार पटकको विश्व विजेता जर्मनी विरुद्ध डेब्यु खेलमै …
धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूमध्ये वन रक्षकदेखि माथिल्लो तहका कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका […]
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन् । आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर …
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ ।
फेलिक्स एनमेचाले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् …
Dang. Rapti Rural Municipality of Dang has been declared a fully institutional delivery service-equipped municipality. The municipality was declared fully institutional delivery service-equipped on Sunday after fulfilling all the necessary indicators for the sustainability of institutional delivery. Health Minister of Lumbini Province Government Ramji Prasad Ghimire declared the municipality as a delivery service-equipped municipality. On that occasion, he emphasized the need to make delivery services quality-oriented. According to the determined protocol, the rate of pregnant women undergoing four antenatal check-ups is 99.6 percent, the rate of three postnatal check-ups is 99.3 percent, the rate of delivery services by skilled health...