काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री महिला कप टी-२० क्रिकेटमा बागमती प्रदेशले कर्णाली प्रदेशबाट ४३ रनको सामान्य लक्ष्य पाएको छ । मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अलआउट भएपछि बागमतीले सामान्य लक्ष्य पाएको हो । कर्णालीका लागि श्रुति बुढाले १२ र विना थापाले १२ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले […]