काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित आन्दोलनमा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएका छन् । सांसद शर्माले सञ्चालन गर्दै आएको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएको हो । अस्पतालले विज्ञप्ति जारी गरेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेको निःशुल्क […]