प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

काठमाडौँ – कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्। चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार तथा मोडल दाहाल चर्चित फेसबुक पेज रुट‍िन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल(रुटिने) सँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समयसम्म प्रेम सम्बन्धमा रहेको यो जोडी आज वैशाख २० गते  भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह बन्धनमा बाँधिएको तस्बिर रुटिन […]

सम्बन्धित सामग्री

अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाधिँदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी […] The post अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाधिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजयसिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी सार्वजनिक […]

प्रेमी अजयसँग विवाह गर्दै अभिनेत्री रिस्ता

अभिनेत्री रिस्ता बस्नेतले विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ । रिस्ता एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुई वटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । पटक पटक मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल उनीहरू यो पटक भने असफल भए । उनले

सदिक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिए

काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा र श्रेष्ठ प्रेमी राहुल मोक्तान मंगलबार साँझ विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ । सदिक्षाले नेवारी परम्परा अनुसार विवाह गरेकी हुन् । उनीहरूले विवाहमा आफन्त र निकट व्यक्तिहररूलाई मात्र बोलाएका थिए । पूर्वमिस नेपाल सदिक्षा र उनका प्रेमी राहुलले […]

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिइन्

अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन्। उनले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन्।...

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं : अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न  लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।

विवाह बन्धनमा बाँधिइन् मौनी

बलिउड अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिएकी छन् ।  मौनीले गोवामा प्रेमी सुरज नाम्बियारसँग लगनगाँठो कसेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

सूरजसँग विवाह बन्धनमा बाँधिदै मौनी रोय, यस्तो छ तयारी

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् । उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।  उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसेको भारतीय सञ्चार एजेन्सीहरुले बताएका छन् ।  गोवामा उनको विवाह हुने बताइएको छ ।  गोवाको एक पाँच तारे होटलमा उनको बिहे हुने बताइएको छ ।

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

२८ पुस, काठमाडौं । बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् । मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका लागि […]

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् । २४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् । सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । मलालाले […] The post नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.