म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन । साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने […]
काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उंगिलुङ निवासी उनीहरू भेडी गोठमा रहेका बेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, […]
Nepal is, in effect, a remittance economy with a country attached. Money sent home by workers abroad accounts for more than a quarter of GDP and keeps roughly
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनको विरोध गरेको छ। अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका प्रदर्शनकारीको अवस्था सार्वजनिक गर्न, कानुनी आधारबिना हिरासतमा राखिएकालाई रिहा गर्न र घाइते विद्यार्थीलाई उचित उपचारको व्यवस्था गर्न भारत सरकारसँग माग गरेका […]
काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।