बागमती सरकारले बाड्याे चुनाव लक्षित टुक्रे योजना

मकवानपुर- बागमती प्रदेश सरकारले आफ्नो खर्च बढाउन धमाधम टुक्रे योजना वितरण गर्न थालेको छ । प्रदेश सरकारले करिब १ अर्ब ५ करोड बजेटबाट पाँच लाखका दरले टुक्रे योजना बाँडेको छ । सरकारमा सहभागी दलका कार्यकर्तालाई खुसी पार्न यसरी बजेट टुक्र्याइएको पाइएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धन सरकारले ५ लाख दरका दुई हजारभन्दा बढी टुक्रे […]

सम्बन्धित सामग्री