साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।...
बर्दियामा दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालय अगाडिको खाजा नास्ता पसलबाट दुई वटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड...
सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे …
रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको हो।...
वीरगञ्ज – लाटोकोसेरोसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले लाटोकोसेरोसहित भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ बस्ने ४२ वर्षीय मृत्युञ्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ बस्ने ३५ वर्षीय शेख अनवरलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनाले लाटोकोसेरो लिएर भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको […]
बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१सि१ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी …
दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट भारतको बहाराईच तहसिल...
मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका भारतीय नागरिक मोहम्मद जुबेदलाई प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश...